- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeमुख्य खबररुकुम जाने जहाज नेपालगञ्जमै अवतरण

रुकुम जाने जहाज नेपालगञ्जमै अवतरण

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ८ मंसिर । नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गराएका छन् । काठमाडौबाट रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको बिमानका पाइलटले ड्यूटी सकिएको बहानामा नेपालगञ्जमा अवतरण गराएर यात्रुलाइ अलपत्र बनाएका हुन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ जना यात्रुु लिएर नेपाल एयरलाइन्सको विमान रुकुमको चौरजहारीका लागि उडेको थियो । जहाजका पाइलट पेम्बा शेर्पाको ड्यूटी बिहान साढे ५ बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो ।

उनले ४ बजेपछि यात्रुलाई रुकुम पु¥याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराएका हुन । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले घटनाका विषयमा पाईलटसँग स्पष्टिकरण सोधिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here