- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकुपिण्डे तालमा डुवेर एकजनाको मृत्यु

कुपिण्डे तालमा डुवेर एकजनाको मृत्यु

- Advertisement -spot_img

सल्यान,३ मंसीर । सल्यानको कुपिण्डे तालमा पौडि खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बनगाड कुपिण्डे नगरपालिका– ८ आगरनेटा निवासी रमेश सुनारको छोरा ८ वर्षीय छोरा राजेश सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उनि साथिहरुसंग तालको किनारमा पौडि खेल्न गएका थिए । पौडी खेल्नेक्रममा डुबेका उनलार्ई तालबाट बाहिर ल्याउँदा उनको मृत्यु भैसकेको प्रहरी जनाएको छ । पुर्णिमाको अवसरमा उक्त तालमा ठुलो मेला लाग्ने भएकाले उनीहरु मेलामा आएका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here