Saturday, April 13, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज २६ गते मंगलबार
आश्विन शुक्लपक्ष सप्तमी मूल नक्षत्र
नेपालमा सूर्योदय ६ः०३ सूर्यास्त ५ः३६

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
अरुको कार्यमा महत्वपूर्ण समय दिनुपर्नेछ । कार्य समयमा पुरा नहुँदा समस्या छ । सेवामुलक कार्यबाट लाभ । व्यावसायिक कार्यमा खर्च बढ्ने छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा मध्ययम छ । प्रयास गर्दा पनि काम बाँकी रहनेछ । समस्याले अल्मलमा परिएला । समयसँग प्रतिस्पर्धा गदै जानु उपयुक्त रहला ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्यआर्जनमा सफलता रहला । कार्यमा सफलता रहनेछ । घरपरिवारको साथ र सहयोग प्राप्त रहला । विभिन्न बस्तु प्र्राप्त रहने समय देखिन्छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
व्यापार, व्यवसायमा फाइदा नै रहला । शत्रुहरुबाट चलखेल रहनेछ । यात्रामय समय रहेको छ । प्रयासबाट काममा फाइदा लिन सकिन्छ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सन्तान वा अन्य व्यक्तिको सयोगले कार्यमा सफलता रहनेछ । व्यावसायमा मध्ययम रहला । नराम्रो समाचार सुन्न पाईएला । खानामा ख्याल गर्नुहोला ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको योजनाबाट अरुलाई फाइदा रहने देखिन्छ । पशुधन र कृषि, जग्गा जमिनबाट लाभ मिल्नेछ । बोल्दा सावधानी भएर अगाडि बढ्नु होला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
नँया कार्यको थालनी रहनेछ । व्यापार, व्यवसायमा सफलता रहनेछ । शत्रु र प्रतिस्पधीलाई सजिलै हराउन सकिनेछ । रोकिएका कामहरु बन्नेछन ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
कार्यमा ढिलाई र मानसम्मानमा आघात हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिने देखिन्छ । तपाईको कार्यको अरुले आलोचना गर्नेछन ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अग्रज व्यक्तिसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको आनन्द छ । गफगाफमा समय बढी बित्ने रहेको छ । प्रतिष्ठामय कामको थालनी हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आशा देखाउनेबाट धोका रहनेछ । प्रयास र मेहनतबाट मात्र सफलता प्राप्त रहनेछ । समयलाई चिन्न नसक्दा खर्चमा बृद्धि रहने देखिन्छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
परिश्रमको उचित फल प्राप्त नरहन सक्नेछ । नसोचेको अनुसार कार्यमा बाधा रहने छ । प्रयास धेरै गर्दा मात्र सामान्य फाइदा उठाउन सकिन्छ ।

मीन(दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
व्यापारमा फाइदा नै रहनेछ । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । नाम, दाम र प्रतिष्ठामय समय रहेको छ । सामाजिक कार्यमा लाग्नुपर्ने देखिन्छ ।

वास्तु ज्ञान

घरको मुख्यद्धारमा जोडि माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।

जोडि माछालाई साँचो प्रेमको प्रतीक मानिएको छ । पौराणिक मान्यता अनुसार पनि माछालाई विष्णु भगवानको अवतारको रुपमा मानिएको छ । यसलाई कामदेवको ध्वजाको प्रतिक पनि मानिएको छ । यसरी भवन वा घरको मुख्यद्धारमा माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here