Sunday, March 24, 2024
Homeफिचरदशैँको शुभकामना आदानप्रदान

दशैँको शुभकामना आदानप्रदान

- Advertisement -spot_img

घोराही, २३ असोज ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर ६ ले विजयादशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कांग्रेसका वडा सभापति धनबहादुर पुनको अध्यक्षता एवं क्षेत्रीय सदस्य रेखबहादुर वलीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रेवबहादुर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा क्षेत्रीय सदस्य पूर्णबहादुर रोका, वडा नम्बर ६ की महिला सदस्य कुन्ता सेजवाल, सदस्य केशवराज विसी, इकाई सदस्यहरू ठाकुर केसी, हरिहर शर्मा, विष्णुप्रसाद बेल्वासे, रूपन्न चौधरी, क्षेत्रीय प्रतिनिधि गंगाराम चौधरी, निमबहादुर चौधरी, इकाई सचिव सावित्रा वलीलगायतले बोलेका थिए । इकाई उपसभापति यमबहादुर डाँगीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण इकाई सचिव रामबहादुर वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here