- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज २० गते बुधबार
आश्विन कृष्णपक्ष औसी श्राद्ध हस्ता नक्षत्र
नेपालमा सूर्योदय ५ः५९ सूर्यास्त ५ः४३

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
भौतिक सामाग्री जोडने समय देखिन्छ । दिर्घकालीन फाइदा हुने काममा सफलता रहनेछ । यात्राको योजना वन्न सक्नेछ । मानप्रतिष्ठामा वृद्धि रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफुमा कमजोरी भएको अनुभव रहनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । नवीन कार्यलाई समय दिन नसकिएला । धैर्यताबाट कार्यमा सफलता छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आफन्तको साथ र सहयोगबाट फाइदा रहनेछ । अरुलाई फाइदा हुने कार्यमा समय बढी दिनुपर्नेछ । कृषि, भूमि, जमिनबाट फाइदा रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
उद्योग तथा व्यापारमा फाइदा मिल्नेछ । सहयोगीबाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केही अप्ठेरोपर्ला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मानसम्मान वृद्धि रहला । प्रशंकहरु पनि बढनेछन । सहयोगीहरुले कार्यमा साथ र सहयोग दिनेछन । कुनै पनि काम व्यवस्थापन मिलाएर गर्दा सफल रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्ने समय रहेको छ । नवीन कामको जिम्मेवारी आउनेछ । टाढिएका आफन्तसँग भेटघाट बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समस्यालाई चिदै अगाडि बढ्न सकिनेछ । प्रयासबाट कार्यमा सफलता रहनेछ । व्यापारमा लगानी बढ्नेछ । स्वास्थ्यमा केही प्रतिकुलता रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आम्दानीका नयाँ क्षेत्रहरु बढ्नेछन । थालिका कार्यबाट प्रशस्त्र लाभ छ । नयाँ जानकारी प्राप्त रहनेछन । आयआम्दानी बढ्ने तथा केही रकम प्राप्त रहने छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आशा देखाउनेबाट समस्या रहनेछ । आफ्नो कामको योजना गोप्य राखेर अगाडि बढ्नु होला । सामाजिक कार्यमा लाग्नुपर्नेछ । अन्यको भरमा पर्दा समस्या छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आशा नगरेको कार्यबाट सफलता रहनेछ । नाम, दाम, काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु बन्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घरेलु कार्यमा समय बढी दिनुपर्ने छ । सवारी साधन चलाउदा समस्या रहला । आर्थिक लेनदेनमा विवाद रहने छ । केहि रकम खर्च रहनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
नवीन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ रहनेछ । आफन्तको भेटघाटले रमाईलो रहनेछ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज रहनेछ ।

वास्तु ज्ञान

कुनै पनि व्यक्तिले शिखा (टुप्पी) राख्दा दीर्घायुको कारक मानिन्छ ।

शिखा एउटा धार्मिक प्रतिक तथा मस्तिकको सन्तुलनको लागि ठुलो कारक मानिन्छ ,त्यसैले यो बैज्ञानिक पनि छ । शिखा राख्नाले मनुष्य स्वस्थ्य,बलिष्ठ,तेजस्वी र दीर्घायु हुन्छन । हिन्दु नारीहरु धैर्य,सहनशिल हुनुमा पारा युक्क्त सिन्दुर पछिको अर्को कारण लाम्रो कपाल पनि हो । नारीहरुले कपाल काटन थालेपछि उनीहरुमा तुरुन्त रिसाउने,सहनशील,लगनशिलतामा केहि कमि भएको बैज्ञानिक अध्ययनले देखाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here