- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८\/०६/१७ गते आइतबार
आश्विन कृष्णपक्ष द्वादशी श्राद्ध तिथी
मघा नक्षत्र
नेपालमा सूर्योदय ५ः५८ सूर्यास्त ५ः४६

मेष९चु,चे,चो,ला,लि,लु,ले,लो,अ०
सन्तानका लागि केही धन राशि खर्च छ । शैक्षिक गतिविधि ठिकै रहला । सन्तान पक्षबाट साथ र सहयोग मिल्नेछ । गीत, संगीतमा रूचि बढ्नेछ ।

वृष ९इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो०
अनावश्यक दौडधुप गर्नुपर्ने । सामाजिक कार्यमा सफलता रहनेछ । कृषि, जग्गा, जमिनबाट प्रशस्त आम्दानी रहनेछ । घर बाहिरका कार्यबाट छ ।

मिथुन ९क,कि,कु,घ,ङ,छ,के,को,ह०
आफन्तको सहयोगमा समस्या रहनेछ । आर्थिक लगानीयुक्त समय रहेको छ । पारिवारिक असझमदारी बढ्ने देखिन्छ । समयले फरक स्थिति सिर्जना गर्नेछ ।

कर्कट ९हि,हु,हे,हो,ठा,डि,डु,डे,डो०
व्यस्तता बढ्नेछ । आत्मविश्वास र उत्साह मिल्नेछ । व्यापार, व्यवसायमा तपाईको बोलीको प्रभाव पर्नेछ । प्रयास र मेहनतबाट सफलतामा पुगिनेछ ।

सिंह ९मा,मि,मु,मे,मो,टा,टि,टु,टे०
आर्थिक लाभ रहनेछ । हास खेल मनोरञ्जनमा समय बित्नेछ । नविन कार्यको थालनी हुनेछ । विगतका असफलतालाई सुधार गर्ने मौका आउनेछ ।

कन्या ९टो,प,पी,पू,ष,ण,ठ,पे,पो०
धैर्यताबाट कार्यमा सफलता रहनेछ । खर्च अधिक रहला । अनावश्यक खर्चबाट बच्नुहोला । प्रयासबाट बाहिरी कार्यबाट लाभ उठाउन सकिनेछ ।

तुला रा,री,रू,रे,रो,ता,ती,तु,ते०
सामाजिक कार्यबाट सफलता रहनेछ । धेरै पहिले रोकिएको काम बन्ने । व्यावसायिक कार्यमा सफलता लिन सकिनेछ । आम्दानीको श्रोत बढ्नेछ ।

वृश्चिक ९तो,ना,नि,नु,ने,नो,या,यि,ये०
माता पिताको सल्लाहअनुसार अगाडि बढ्नुहोला । व्यापारमा ठिकै रहला । सामाजिक कार्यमा सफलता रहनेछ । अवसर लिनेबाट बच्नुहोला ।

धनु ९य,यो,भा,भी,भू,ध,फा,ढ,भे०
समस्याहरू हल हुँदै जानेछन् । नसोचेको कार्यबाट फाइदा लिन सकिनेछ । आफन्तसँग भेटघाट । आफन्तको साथ र सहयोगबाट कामहरू बन्नेछन् ।

मकर ९भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी०
कार्यमा समस्याले केही बाधा दिनेछ । आन्तरिक कुरा पत्ता लाग्नेछ । सहयोगीबाट कार्यमा साथ मिल्नेछ । केही घरायसी समस्या आउला ।

कुम्भ ९गु,गे,गो,सा,सी,सु,से,सो,द०
पराक्रममा बृद्धि रहनेछ । तार्किक क्षमता बढ्नेछ । प्रेमिप्रमिका बीच सम्बन्ध बढ्नेछ । व्यवसायमा लाभ लिन सकिनेछ । अध्ययनमा ठिकै छ ।

मीन ९दी,दू,थ,ज,ञ,दे,दो,चा,ची०
तपाईको काममा अरूले अधिकार जमाउने देखिन्छ । दैनिक कार्यमा ठिकै रहनेछ । सामाजिक कार्यमा ठिकै । आफ्ना योजना गोप्य राखेर अगाडि बढ्नुहोला ।

वास्तु ज्ञान
घरमा ठूलो तथा बाक्लो रूख दक्षिण पश्चिमतर्फ लगाउनुपर्छ ।
कुनै पनि घर तथा भवनमा ठूलो तथा बाक्लो रूख दक्षिण पश्चिमतर्फ लगाउनुपर्दछ । पिपलको वृक्षलाई पश्चिम दिशामा, बरको वक्षलाई पूर्वमा, डुम्रीको वृक्षलाई दक्षिण दिशामा लगाउनु राम्रो हुन्छ अन्य वृक्षलाई कुनै पनि दिशामा लाभदायक नै हुने गर्दछ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here