- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज १४ गते बिहीबार
आश्विन कृष्णपक्ष नवमी श्राद्ध तिथि पुर्नवशु नक्षत्र
नेपालमा सूर्योदय ५ः५६ सूर्यास्त ५ः४९

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आर्थिक आयआर्जन गर्ने समय रहेको छ । व्यापार, व्यवसाय गरेकालाई फाइदा रहने देखिन्छ । नसोचेको केही कार्यमा सफलता रहने देखिन्छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको मेहेनतबाट कार्यमा ससफलता रहनेछ । बोलिको प्रभावद्वारा कार्यमा सफलता रहने देखिन्छ । तार्किक क्षमताबाट अगाडि बढ्ने समय रहेको छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नयाँ कार्यको जानकारी रहनेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाईने छ । बिगतका कार्य सफलताले मनमा उत्साह थपिने । पुराना साथीसँग भेटहोला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
घर बाहिरको कार्यबाट लाभ रहने समय रहेको छ । आफन्तबाट धोका छ । व्यापार, व्यवसायमा लगानी बढाउनुपर्नेेछ । प्रतिस्पर्धामा असफलता रहला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
पैतृक सम्पत्तिको प्रयोगबाट सफलता रहनेछ । व्यापार, व्यवसाय गरेकालाई लाभ रहला । अध्यायन अध्यापनमा सफलता रहने देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार, व्यवसाय गरेकालाई लाभ रहने छ । अग्रज व्यक्तिसँग भेटमय समय रहेको छ । तपाईको कामबाट अन्य व्यक्तिहरु आकर्षित रहने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
बिगतमा रोकिएका कार्यहरु सम्पादन हुनेछन । नयाँ कार्यको काम गर्ने अवसर प्राप्त रहनेछ । धार्मिक एवं मंगलमय कार्यमा समय दिनुपर्ने ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अरुको साहरामा कार्य गर्दा समस्या रहनेछ । अध्यायन, अध्यापनमा समस्या मिलाउन नसकिला । आशा देखाउनेबाट समस्या रहेको देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
कार्यमा सफलता रहने देखिन्छ । घरपरिवारको साथ र सहयोगले कार्यमा सफलता रहने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कामलाई अगाडि बढाउन संघर्ष गर्नुपर्ने रहनेछ । अन्य व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । लगनशीलता र परिश्रमबाट कार्यमा सफलता रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सन्तान क्षेत्रबाट साथ र सहयोग रहने देखिन्छ । बौद्धिक क्षेत्रमा सफलता रहनेछ । सामाजिक कार्यबाट ठिकै रहला । साथ र सहयोग रहनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
समय अनुसार चल्ने प्रयास गर्नुहोला । अग्रज व्यक्तिसँग असमझदारी बढ्नेछ । जिद्धिपनबाट कार्यमा बाधा छ । परिवार साथ लिएमा सफलता छ ।

वास्तु ज्ञान

शौचालयको नकारात्मक प्रभाव कम बनाउन नुन राख्नु राम्रो मानिन्छ ।

तपाई हामि बस्ने घर वा कुनै पनि भवनमा रहेको शौचालयको नकारात्मक उर्जा बाट बच्नु पर्दछ । शौचालयमा रहेको नकारात्मक उर्जालाई कम गर्न शौचालय भित्र खुला भाडोमा नुन राख्न सकिन्छ । नुनले नकारात्मक उर्जालाई कम बनाउने काम गर्दछ । शौचालयको ढोका भित्र खुल्ने बनाएमा पनि केहि सन्तुलन कायम हुने गर्दछ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here