- Advertisement -spot_img
Monday, December 6, 2021
- Advertisement -spot_img

२०७८ असोज ११ गते सोमबार
आश्विन कृष्णपक्ष सप्तमी श्राद्ध तिथि रोहिणी नक्षत्र
नेपालमा सूर्योदय ५ः५५ सूर्यास्त ५ः५३

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कार्यमा सफलता रहनेछ । प्रयासबाट रोकिएका कामहरु बन्नेछन । आफन्तको साथ र सहयोग रहनेछ । परिश्रमबाट लाभ युक्त समय छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नवीन कार्यमा सफलता रहला । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । पहिलेको कार्य सफलताबाट उत्साह रहनेछ । आर्थिक लाभ हुनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक खर्चको बृद्धि रहला । प्रयासबाट कार्यमा सफलता रहला । आफन्त टाढिने समय रहेको छ । व्यवसायमा लगानी बढाउने समय रहेको देखिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आर्थिक लगानीमा बृद्धि रहनेछ । परिश्रम बढी कम प्रतिफलल रहनेछ । मौका प्रशस्त्र आउने छ । तपाईलाई ईस्या गर्नेहरु प्रशस्त्र रहने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बोल्दा विचार गरेर बोल्नु होला । समाजिक कार्यमा समय दिनुपर्ने देखिन्छ । आशा दिनेहरुबाट धोका ममय रहेको देखिन्छ । समयलाई ख्याल गर्नुहोला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
विभिन्न समस्या आए पनि तपाईको कार्यशैलीले गर्दा समाधान गर्न सकिन्छ । धेरैले तपाईको प्रशंसा गर्नेछन । नाम, दाम तथा ईनाम कमाउने बेला छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
भविष्यको लागि लगानी लगाउने समय रहेको छ । तपाईका बोलि वचनबाट आफन्तसगँ साथ र सहयोग लिन सकिने छ । दैनिक कार्य ठिकै छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाई आफ्नो जीवन प्रक्रियामा रुपान्तरण गर्न सक्नहुनेछ । विभिन्न दैनिक उपभोग्य सामाग्री संकलन गर्ने समय छ । घरपरिवारसँग ठिकै छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको क्षेत्रमा अरुले अधिकार लिने प्रयास गर्नेछन । अनावश्यक परिश्रममा बृद्धि रहला । आर्थिक क्षेत्रमा सावधानी भएर अगाडि बढ्नु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समयलार्ई चिन्न नसक्दा समस्या रहने देखिन्छ । अरुको काममा समय बढी दिनुपर्ने देखिन्छ । आशा दिनेबाट धोका रहेको देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घरपरिवार तथा आफन्तसँग आत्मियता बढ्नेछ । बिगतको कमि कमजोरी सुधार गर्ने समय रहेको छ । कृषि क्षेत्रमा लागेकोलाई फाइदा रहनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
कार्यमा केही ढिलाई रहेता पनि प्रयासबाट सफलता रहनेछ । सन्चित रकम खर्च गर्ने बेला रहेको देखिन्छ । साथ तथा सहयोग गर्नेबाट धोका रहला ।

वास्तु ज्ञान

मन्दिरमा चढाउने वस्तुलाई चाख्ने वा सुँघने काम गर्नु हुँदैन ।

मन्दिर तथा देवतालाई अर्पण गर्ने वस्तुलाई सुघने वा चाख्ने कार्य गर्नुहँुदैन । मुर्तिलाई दण्डवत प्रमान गरेर उठिसकेपछि आफ्ना कपडालाई टक्टक्याउन हुँदैन । मुर्तिमा बायाँ हातले पानी हाल्नु हुँदैन । दायाँ हातले पुजा गरिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here