- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचरक्रिकेट समर्थन समाज समिति गठन

क्रिकेट समर्थन समाज समिति गठन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २८ साउन । दाङ जिल्लामा रहेका नेपाली क्रिकेट समर्थकहरुलाई एकीकृत गर्ने उद्देश्यले नेपाली क्रिकेट समर्थक समाज दाङ समिति गठन गरिएको छ ।

सर्मथहरुलाई एक गरी जिल्लामा क्रिकेटको विकासमा योगदान पु¥याउने उद्देश्यले उक्त समाज गठन गरिएको हो । जिल्लाका क्रिकेट प्रेमीहरुको घोराहीमा भएको भेलाले विकास भट्टराईको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय कार्यसमिति चयन गरेको हो । समितिको सह–संयोजकमा पुरन सोती मगर, सचिव गुरु विश्वकर्मा, कोषाध्यक्ष अभिषेक अधिकारी र सदस्यहरुमा अबिन कार्की, हेमराज शर्मा, दिपक शर्मा, मधुसुदन गिरी, ललित कुमार बिष्ट र सल्लाहकारमा हिमाल महरा रहेका छन् ।

दाङ जिल्लामा पछिल्लो समयमा क्रिकेटले गति लिदै राष्ट्रिय तथा प्रदेश स्तरका क्रिकेट प्रतियोगिता भैरहेको अवस्थामा क्रिकेट समर्थनको पनि यस्ता गतिबिधिमा पूर्ण उपस्थिति रहने र सम्बन्धित निकायलाई लगातार गलत कामको बिरुद्धमा आवाज उठाउने समाजका दाङ जिल्ला संयोजक भट्टराईले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here