Friday, February 7, 2025
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ श्रावण २७ गते बुधबार
श्रावण शुुक्लपक्ष तृतिया तिथि पूर्वाफाल्गुनी नक्षत्र
नेपालमा सूर्योदय ५ः३३ सूर्यास्त ६ः४४

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईको प्रयासबाट लक्ष्य प्राप्त गर्न सकिनेछ । भौतिक सामाग्री जोडने समय देखिन्छ । दिर्घकालीन फाइदा हुने काममा सफलता रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यवसायमा मध्ययम रहनेछ । नवीन कार्यलाई समय दिन नसकिएला । आफुमा कमजोरी भएको अनुभव रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अवसरलाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । पारिवारीक असमझदारी बढ्ने छ । आफन्तको साथ र सहयोगबाट फाइदा रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
उद्योग तथा व्यापारमा फाइदा मिल्नेछ । सहयोगीबाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मान सम्मान वृद्धि छ । वोलिको भरमा कार्यहरु वन्नेछन । तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । कार्यमा साथ र सहयोग दिनेछन ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो।
रचनात्मक कार्य शुरु गर्ने वेला छ । स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्नेे छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढनु । प्रयास वाट कार्यमा सफलता छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नयाँ जानकारी प्राप्त रहनेछन । आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने छ ।, व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आशा देखाउने वाट समस्या छ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु । सामाजिक कार्यमा लाग्नु पर्नेछ । अन्यको भरमा नपर्नु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
धेरैले तपाईको कामको प्रशंसा गर्नेछन । नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिगतका समस्या आउने छन । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । घरेलु कार्यमा समय बढि दिनु पर्ने छ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
आफन्तको भेटघाटले रमाईलो रहनेछ । नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ छ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज छ ।

वास्तु ज्ञान

अध्ययन अध्यापन गर्ने ठाँउ घरको पूर्व ईशान,उत्तर,वायव्य र पश्चिममा बनाउन सकिन्छ ।

अध्ययन अध्यापनको लागि घरको पूर्व ईशान,उत्तर,वायव्य र पश्चिममा बनाउन सकिन्छ । बिधालय,महाविधालयीय अथवा स्वाध्ययनका लागि पनि उपयुक्त दिशामा बनाउनु पर्दछ । अध्ययन गर्दा पूर्व वा उत्तरमुख गरेर बस्नु पर्दछ । त्यस्तै बिधार्थीले पूर्व वा पश्चिम सिरानी गर्नुपर्दछ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here