- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमुख्य खबरविद्यार्थी भर्ना गरे कारवाही

विद्यार्थी भर्ना गरे कारवाही

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १३ साउन । तुलसीपुर उपमहानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गरे कारवाही गर्ने चेतावनी दिएको छ । उपमहानगरपालिकाले वि.स. २०७७ को एसईईको नतिजा प्रकाशित नहुँदै विद्यार्थी भर्ना गरेको पाईएमा कारवाही गर्ने चेतावनी दिएको हो ।

मगलबार एक सूचना जारी गदै उपमहानगरले वि.स. २०७७ को एसईईको नतिजा प्रकाशित नहुँदै उपमहानगर क्षेत्रभित्रका सामुदायीक तथा संस्थागत विद्यालयहरूले कक्षा ११ मा धमाधम विद्यार्थी भर्ना गरेको गुनासो आएको भन्दै विद्यार्थी भर्ना नगर्न/नगराउन अनुरोध गरेको हो । यदि सूचनाकोे बेवास्ता गरी शैक्षिक सत्र २०७८ को लागि कक्षा ११ मा विद्यार्थी भर्ना गरेको/गराईएको पाइएमा कानुनअनुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here