- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsकोरोना अस्पतालमा उपचाररत संक्रिमतको मृत्यु

कोरोना अस्पतालमा उपचाररत संक्रिमतको मृत्यु

- Advertisement -spot_img

तुलसीपुर ७ , साउन l दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको छ ।
साउन ६ गतेदेखि कोरोना अस्पताल बेल्झुण्डीमा उपचाररत पुरुषको बिहिबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका ५ निवासी ५७ वर्षिय एक पुरुष रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
संक्रमित बिरामीमा निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो । अस्पतालमा अहिले सातजना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here