- Advertisement -spot_img
Saturday, July 31, 2021
Homeफिचरप्रहरीले गाडी लिलाम गर्दै

प्रहरीले गाडी लिलाम गर्दै

- Advertisement -spot_img

तुलसीपुर, ७ साउन । जिल्ला प्रहरी कार्यालय दाङले दुईवटा गाडी लिलाम बिक्री गर्न लागेको जनाएको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गदै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको पुराना सवारी साधनहरू (दुईवटा गाडी) लिलाममा बिक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बोलपत्र सात दिनभित्र पेश गर्न सूचनामा भनिएको छ ।

कार्यालयका अनुसार ना १ झ ५५४ नम्बरको टाटा टेल्कोलाईन पिकअप जीप र ना १ झ ९२९ नम्बरको टाटा टेल्कोलाईन पिकअप जीप लिलाम गर्न लागिएको छ । विगत १४ वर्षदेखि थन्किएका ती गाडीहरू लिलाम गर्न लागिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here