- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरसहजकर्ताहरूका लागि अभिमूखीकरण

सहजकर्ताहरूका लागि अभिमूखीकरण

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ असार । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको र डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी विस्तार कार्यक्रमअन्तर्गत सहजकर्ताहरूको लागि अभिमुखीकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एवं डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनले वन अधिकृत विजयराज सुवेदी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहजकर्ताहरूले गाउँतहमा गर्नुपर्ने कामको बारेमा जानकारी गराइएको थियो । डिभिजन वन अधिकृत सुवेदीले कार्यक्रमले कार्यक्रम अन्तर्गत किसानलाई जडिबुटीको ब्यावसायीक खेतीमार्फत आर्थिक समृद्धि गराउनका लागि कार्यक्रम थालिएको बताए ।

कार्यक्रममा सहायक वन अधिकृत खिमबहादुर केसीले जडिबुटी खेती र त्यसले किसानलाई दिने फाइदाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बंगलाचुलीका पाँच र घोराहीका दुईवटा गरी सातवटा वडाका सहजकर्ता र सुपरभाइजरलाई प्रशिक्षण दिइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here