- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजकेसीको निधनप्रति नेकपाद्धारा श्रद्धाञ्जली अपर्ण

केसीको निधनप्रति नेकपाद्धारा श्रद्धाञ्जली अपर्ण

- Advertisement -spot_img

तुलसीपुर,५ असार । विप्लव नेतृत्वको नेकपा दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाडापातु निवासी समाजसेवी दोर्ण वहादुर केसिको दुखद निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

नेपाली काँग्रेसका पुर्व सांसद ज्ञानु केसी, वडा नं. ७ का पुर्व वडाअध्यक्ष वसन्त केसी तथा वडा नं. ७ का वडा अध्यक्ष टोप बहादुर केसिका बुवा दोर्ण वहादुर केसि निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

क्यान्सर रोगका कारण ८८ वर्षको उमेरमा निधन भएका मृतक केसीप्रति नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वली,घोराही नगर इन्चार्ज तिलक योगि,अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का,नेकपा दाङ जिल्ला कमिटी सदस्य द्वोय हेमन्त प्रकाश वली र राजकुमार क्षत्री सहितको टोलिले घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here