- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsआयुर्वेदिक अस्पतालका लागि २ करोड बजेट

आयुर्वेदिक अस्पतालका लागि २ करोड बजेट

- Advertisement -spot_img

दाङ,१असार ।
लुम्बिनी प्रदेश सरकारले दाङको प्रादेशिक आयुर्वेदिक अस्पतालका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०७८÷८९ को वार्षीक बजेट सार्वजनिक गर्दै प्रदेश सरकारले आयुर्वेदिक अस्पताललाई १५ शैयाको अस्पतालको रुपमा स्तरोन्नतीका लागि उक्त बजेट विनियोजन गरेको घोषणा गरेको हो ।

यसैगरी लमहीमा रहेको ट्रमा सेन्टरको सञ्चालन एवं व्यवस्थापनका लागि ५करोड बजेट विनियोजन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here