- Advertisement -spot_img
Monday, August 2, 2021
Homeमुख्य खबरमेट्रो अस्पताललाई ईञ्जिनियरहरुको सहयोग

मेट्रो अस्पताललाई ईञ्जिनियरहरुको सहयोग

- Advertisement -spot_img

तुलसीपुर,३१ जेठ । दाङमा कार्यरत ईञ्जिनियरहरुको समुहले तुलसीपुर मेट्रो अस्पताललाई नगद सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालको स्तरोन्नतीमा सहयोग पु¥याउने उदेश्यले ईञ्जिनियरहरुको समुहले एकलाख छसय ४६ रुपैयाँ नगद सहयोग गरेको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत अटोमोवाईल ईन्जिनियर प्रमोद रेग्मीले बताए ।

कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको अस्पताललाई उक्त सहयोग रकम उपलव्ध गराएको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत अटोमोवाईल ईन्जिनियर रेग्मीले बताए ।

समुहको नेतृत्व गरी सहयोग रकम प्रदान गर्ने प्रमोद रेग्मी , श्रीधर डागी, पदम पोख्रेल,बिक्रम बाबु केसी लगायतलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले समुहसंग उपमहानगरपालिकाले सहकार्य गर्न इच्छुक रहेको, सहकार्य निरन्तररुपमा गर्न आग्रह गर्दे सहयोगी मनहरुलाई धन्यवाद दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here