Friday, March 29, 2024
Homebreaking-newsअस्पताल विकास समितिको सदस्यमा शर्मा मनोनित

अस्पताल विकास समितिको सदस्यमा शर्मा मनोनित

- Advertisement -spot_img

तुलसीपुर,२८ जेठ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल विकास समितिको सदस्य पदमा भगवती शर्मालाई मनोनयन गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयको प्रशासन तथा योजना महाशाखाले शर्मालाई सदस्य पदमा मनोनयन गरेको हो ।

प्रदेश स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नती नियमावली ,२०७७ को दफा २५ बमोजिम शर्मालाई आगामी ३ वर्षको लागि अस्पताल विकास समितिको सदस्य पदमा मनोनयन गरिएको हो ।

मन्त्रालयले यसभन्दा अघि अस्पताल विकास समितिमा अध्यक्षलाई  मात्र मनोनित गरेको थियो ।  शर्मालाई मनोनित गरेसंगै अस्पताल विकास समितिले पनि पुर्णता पाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here