- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमुख्यमन्त्रीका लागि २४ घण्टे सुचना

मुख्यमन्त्रीका लागि २४ घण्टे सुचना

- Advertisement -spot_img

पोखरा,२८ जेठ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका नियुक्तिका लागि २४ घण्टे सुचना जारी गरिएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी हुन् ।

 

 

 

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

 

प्रदेश प्रमुख पौडेलले शनिवार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here