- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsपोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु

पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे, २८ जेठ । पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु भएको छ ।  शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नं. ६ का बालिकाहरु पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

बालबालिकाहरु डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।पाँचजना बालिकाहरुको शव पोखरीबाट निकालिएको छ । भने बालवालिकाहरुको सँख्या बढि भएको आशँकामा खोजीकार्य जारी राखिएको छ ।

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here