Thursday, April 18, 2024
Homebreaking-newsदाङमा गोली चल्यो

दाङमा गोली चल्यो

- Advertisement -spot_img

दाङ ।
दाङमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं ८मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


कुलो निर्माणको क्रममा जग्गा विवाद हुदा स्थानीय कुलबहादुर वलीले भारतीय पेस्तोलबाट गोलि चलाइको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए । उनले कुलो जग्गा विवादमा गोलि चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here