- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसमाजआइसोलेसन केन्द्रमा योगा

आइसोलेसन केन्द्रमा योगा

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २८ जेठ । सल्यानको दार्मा गाउँपालिकास्थित आइसोलेसनमा योग शिविर सञ्चालन भएको छ । संक्रमितको रोगसँग लड्ने क्षमता वृद्धि गर्न योग शिविर सञ्चालन गरिएको हो ।

आइसोलेसनमा रहेको समयमा नकारात्मक विचार आउने भएकाले मानसिक र शारीरिक अवस्था सन्तुलनमा राख्न योग गराइरहेको रणमाया अधिकारीले बताइन् । आइसोलेसनमा बस्दा तनावमुक्त गर्न र शरीरमा प्रतिरक्षात्मक क्षमता बढाउन योग निकै प्रभावकारी हुने उनको भनाई छ ।

आइसोलेसनमा बस्दा देखापरेका स्वास्थ्य समस्याबारे परामर्श दिँदै चिकित्सकीय सल्लाह दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन योग निकै प्रभावकारी भएको उनले बताइन् । दार्मा गाउँपालिकाको आइसोलेसनमा अहिले १४ जना संक्रमित रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here