- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsश्रीगाउँमा बेड र पिपिइ सहयोग

श्रीगाउँमा बेड र पिपिइ सहयोग

- Advertisement -spot_img

तुलसीपुर, २७ जेठ ।
श्रीगाउ प्राथामिक स्वास्थ्य केन्द्रमा विरामी बेड र पिपिइ सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिइएचपीको सहयोगमा तीन वडा विरामी बेड र २५ वटा पिपिइ सेट सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी दाङमा मन्त्री प्रकाश श्रीबन्दले जानकारी दिए ।
अस्पतालका आबश्यकताको माग अनुसार सामग्री सहयोग गरिएको उनले बताए । विहिविर अस्पतालमै पुगेर सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला सभापति नारायण आचार्यले प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डा कृष्ण घर्तीलाई सामगी्र हस्तान्तरण गरेका हुन । कार्यक्रममा मन्त्री प्रकास श्रीबन्द,जिल्ला सदस्य भीमलाल मरासिनी,प्रशासकीय अधिकृत विश्राम अधिकारी, पवननगर उपशाखा सभापति दोर्ण बहादुर वली लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here