- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsगन्दर्ब समुदायमा खाद्यान्न सहयोग

गन्दर्ब समुदायमा खाद्यान्न सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे 
तुल्सीपुर,२६ जेठ ।
तुलसीपुर वार्ड नं ४ मा रहेकाे गन्धर्व बस्तिमा सहयोग गरिएको छ । बस्तीमा रहेका २० अति विपन्न गन्धर्व परिवारलाई र विपन्न दलित परिवारलाए ग्रासरुट मुभमेन्ट नेपाल (GMIN)काे सहयाेग र लायन्स कल्व अफ तुलसीपुर ईसानकाे संयाेजनमा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको इसानका तृतीय उपाध्यक्ष ऋषि राज भन्डारीले बताए । लायन्स कल्वका उपाध्यक्ष प्रेम प्रकाश गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य जित बहादुर केसी, मान बहादुर गुरुङ, रमेश रेग्मी, हरि प्रसाद भुषाल, केशव न्याैपाने, सविन भण्डारी, धिरज बस्नेत, सुरेश बस्नेत, लियाे क्लबका अध्यक्ष प्रबेश भुषाल, अलि खानकाे उपस्थितमा भएकाे कार्यक्रमकाे सहजिकरण उपाध्यक्ष ऋषि राज भण्डरीले र धन्यवाद सुशील गन्धर्वले व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here