- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsपुरानो नक्सा भएका पुस्तक जफत गर्न शिक्षा मन्त्रालयको निर्देशन

पुरानो नक्सा भएका पुस्तक जफत गर्न शिक्षा मन्त्रालयको निर्देशन

- Advertisement -spot_img

काठमाडौँ,२५ जेठ । नेपालको पुरानो नक्सा छापेर बिक्रि गरिएका पुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

केहि निजी प्रकाशक र विक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो निर्देशन दिएका हुन

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बुधबार बसेको ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

 

उनले पुस्तकमा पुरानो नक्सा छापेर प्रकाशन गरिएका पुस्तक प्रकाशकहरुलाई हदैसम्मको कारबाही गर्न समेत पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here