- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsविष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा

विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा

- Advertisement -spot_img

काठमाण्डौ,२१ जेठ ।

एमाले संगठन विभाग प्रमुख विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् । उनलाई पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागिएको एक नेताले बताए ।

त्यस्तै यसअघि मन्त्रिपरिषद् हेरफेर हुँदा निकालिनेमा परेका रघुवीर महासेठ पुनः दोस्रो वरीयताको उपप्रधानमन्त्रीसहित सरकारमा जान लागेको बताइएको । जसपा ९जनता समाजवादी पार्टी०बाट सरकारको नेतृत्व गर्ने राजेन्द्र महतो तेस्रो वरीयताको उपप्रधानमन्त्री बन्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ ८ बजेलाई तय भएको छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here