- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsगाउँपालिकाको गाडी दुर्घटना

गाउँपालिकाको गाडी दुर्घटना

- Advertisement -spot_img

बंगलाचुली , २१ जेठ। बंगलाचुली गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ । घोराही मुर्कुटी सडकखण्ड अन्र्तगतपर्ने मदनभण्डारी लोकमार्गमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरका महेन्द्रा पिकअप जिप दुर्घटना भएको हो ।

गाउँपालिकाबाट घोराही तर्फजाँदै गर्दा घोराही उपमहानगरपालिका वडा नं. ४ पालुथानमा उक्त गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडीमा सवार ४ जना भने सकुशल रहेका छन् ।

दुर्घटनामा परेको गाउँपालिकाको गाडी

 

सडक देखी ५ मिटर तल खसेको गाडी रुखमा अड्कीएको छ । गाडी तिब्रगतिमा रहेका कारण अनियन्त्रीत भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

गाडी गाउँपालिकाका अध्यक्षको छोराले चलाएको पाईएको छ । उनि सँग सवारी चालक अनुमति पत्र समेत नभएको प्रहरीको भनाई छ ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here