Saturday, April 20, 2024
Homebreaking-newsमतदानको अघिल्लो दिन थपियो मतदाता

मतदानको अघिल्लो दिन थपियो मतदाता

- Advertisement -spot_img

विपक्षी गठबन्धनको बिरोध
दाङ ।
चार जना प्रदेश ससद्को रातारात राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि मतदातामा नाम थपिएको छ । पाटिले कार्बाही गरि ससद पद गुमाएका जसपाका चार जनाको नाम मतदान हुनु भन्दा केही घन्टा अघि मात्रै मतदाताको रुपमा थपिएको छ ।
नाम थप गर्न निर्वाचन आयोगले प्रदेश निर्वाचन कर्यालय पत्र पठाएको पछि आज हुने निर्वाचनमा ४ जना मतदाता थप भएक छन ।
सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई मतदाता थपिएको छ । जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए ।
निर्वाचन परकृया पूरा भएर मतदानको अघिल्लो दिन मतदाता थपेको र केहीलाई मतदानको अधिकार दिइएको भन्दै गठबन्धन दलले गम्भीर आपत्ति ब्यक्त गरेका छन् । अन्तिम मतदाता नामावलीमा दाबी बिरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उनीहरूले निश्पक्ष निर्वाचनहुनेमा समेत संका गरेक छन । नेपाली काङ्ग्रेस , माओवादी केन्द्र , जनता समाजवादी, राष्ट्रिय जनमोर्चाको दलका नेताहरुले सयुक्त रूपमा बिज्ञपति निकालेर मतदाता थपिएको प्रती बिरोध गरेक हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here