- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsजेसीजको अभियानले घरमै पिसिआर परिक्षण

जेसीजको अभियानले घरमै पिसिआर परिक्षण

- Advertisement -spot_img

तुलसीपुर,१६ जेठ ।
कोरोना संक्रमन बढीरहेको र समुदायस्तरमा यसको परिक्षणमा समस्या भएको भन्दै युवाहरुको संस्था जेसीजले घरमै पुगेर पिसिआर परिक्षण अभियान सुरु गरेको छ ।


सामाजिक संस्थाहरु पिसिआर परिक्षणलाई सहज बनाउने अभियान थालिरहेका बेला जेसील कार्यान्वयनमै लागेको हो । कोरोना परिक्षणका लागि सम्बन्धित अस्पतालमा नै जानु पर्ने बाध्यता रहेकोले त्यसको सहजताका लागि अभियान सुरु गरिएको तुलसीपुर नगर जेसीसका अध्यक्ष नारायण भट्टराईले बताए ।
तुलसीपुर नगर जेसीजले परिक्षणलाई सहज बनाउन डोर टु डोर पिसिआर परिक्षण अभियान सुरु गरेको र यसले आम नागरिकलाई सहज बनाउने उदेश्य लिइएको कार्यक्रम संयोजक मदन गौतमले बताए । नेशनल प्याथको प्राविधिक सहयोगमा अहिले स्वास्थ्यकर्मीसहतिको प्राविधिक टोली घर घ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here