- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकोरोनाका बिरामीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा दिप प्रज्वलन

कोरोनाका बिरामीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा दिप प्रज्वलन

- Advertisement -spot_img

तुलसीपुर,१५ जेठ ।

कोरोना संक्रमितहरुको स्वास्थलाभको कामना गर्दै कोरोना विशेष मेट्रो अस्पतालमा दिप प्रज्वलन गरिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी,चिकित्सक,नर्सहरुले शिघ्र स्वास्थ्य लाभको कामन सहित शनिवार सांझ दिप प्रज्वलन गरेका हुन।

अस्पतालमा हाल २७ जना कोरोनाका बिरामीहरु उपचाररत छन । भने हालसम्म ५७ जना कोरोना मुक्त भई घर फर्किएको कोभिड फोकल पर्सन बिमल केसिले जानकारी दिए।

         

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here