- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबढ्यो महिला स्वास्थ्य स्वयंसेविकाहरुको भत्ता

बढ्यो महिला स्वास्थ्य स्वयंसेविकाहरुको भत्ता

- Advertisement -spot_img

दाङ,१५ जेठ ।

सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ।

आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको हो।

यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here