- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsअभिभावक गुमाएकाहरुलाई छात्रवृत्ति

अभिभावक गुमाएकाहरुलाई छात्रवृत्ति

- Advertisement -spot_img

सरकारले  २०७८/७९को बजेटमा अभिभावक गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।                                       अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए ।                                 यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । आउँदो दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने र नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने छ ।                                                        राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई बिस्तार गरेर कक्षा कोठा, प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, विज्ञान प्रयोगशाला, सूचना प्रविध लगायतको व्यवस्था समेत गरिने छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here