- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरबुटवल-पाल्पा सडकखण्ड अवरुद्द

बुटवल-पाल्पा सडकखण्ड अवरुद्द

- Advertisement -spot_img

बुटवल,१५ जेठ ।

लगातार तीन दिनदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका ३ सिसुवामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा ,बुटवल लगायतका स्थानतर्फ जाने अत्यावश्यक सवारी साधनहरु रोकिएका छन् ।

लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here