- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाजजेसीजको डोर टु डोर पिसिआर परिक्षण अभियान

जेसीजको डोर टु डोर पिसिआर परिक्षण अभियान

- Advertisement -spot_img

तुलसीपुर,१४ जेठ ।
कोरोना संक्रमन बढीरहेको र समुदाय स्तरमा यसको परिक्षणमा समस्या भएको भन्दै सामाजिक संस्थाहरु पिसिआर परिक्षणलाई सहज बनाउने अभियान थालिरहेका छन । कोरोना परिक्षणका लागि सम्बन्धित अस्पतालमा नै जानु पर्ने बाध्यता रहेकोले त्यसको सहजताका लागि अभियानहरु सञ्चालन हुन थालेका छन ।

तुलपुर नगर जेसीजले परिक्षणलाई सहज बनाउन डोर टु डोर पिसिआर परिक्षण अभियान सुरु गरेको छ । आम नागरिकलाई सहज होस भनेर डोर टु डोर पिसिआर परिक्षण अभियान थालेका छौ कार्यक्रम संयोजक मदन गोतमले भने, आश्यक परेमा हामीलाई सम्पर्क गर्नु भयो भने तत्काल हामी घरमै पुग्छौ । अहिले स्वास्थ्यकर्मीसहतिको प्राविधिक टाली तयारी अवस्थामा छ । उनले सरकारले तोकको पिसिआर परिक्षण शुल्क भने लिइने बताए । विभिन्न सामाजिक काम गर्दै आएको तुलसीपुर जेसीजले डोर टु डोर पिसिआर परिक्षण अभियान नयाँ प्रकारको काम गरेको संयोजक गौतमले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here