- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङमा जिप दुर्घटना, सल्यानका चारजना घाइते

दाङमा जिप दुर्घटना, सल्यानका चारजना घाइते

- Advertisement -spot_img

तुलसीपुर,१३ जेठ ।    दाङमा जिप दुर्घटना हुँदा चारजा घाईते भएका छ्न ।
बेनीबाट कपुरकोटका लागि छुटेको जिप तुलसीपुर-१८ वेल्झुण्डीमा दुर्घटना भएको हो ।

१२ जना यात्रु सहित बेनीबाट कपुरकोट जाँदै गरेको रा १ज ५१५ नम्बरको जीप विहीबार तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परिेको हो । जिप दुर्घटना हुँदा ४जना घाईते भएको प्रहरीले बताएको छ ।

जिप दुर्घटनामा परि ललित बिक, गगन बाँठा, सन्तोष बिक र दोर्ण बिक घाईते भएका छन। घाइते मध्ये सन्तोष बिक र दोर्ण बिकलाई गम्भिर चोट लागेको छ ।

घाईतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ । साथै घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here