Friday, April 19, 2024
Homebreaking-newsमहासंघका अध्यक्ष पोख्रेल सवार गाडी दुर्घटना

महासंघका अध्यक्ष पोख्रेल सवार गाडी दुर्घटना

- Advertisement -spot_img

तुलसीपुर,१२ जेठ ।
दाङमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सहितको सवार कारलाई स्कारपियोले ठक्कर दिएको छ ।

बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघ दाङ अध्यक्ष दुर्गा केसि ,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोल ठक्कर दिएको हो ।

सवारी दुर्घटनामा परि महासंघ दाङ शाखाका पुर्व अध्यक्ष एवं सल्लाहकार सुदिप गौतमलाई सामान्य चोट लागेको छ । भने कारमा सवार अन्य सबै सुरक्षीत रहेका छ्न।

गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here