- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsश्रमिकको चुलो बाल्दै लहरे

श्रमिकको चुलो बाल्दै लहरे

- Advertisement -spot_img

सत्तामा बस्नेहरु कुर्सी बचाउन लागेका छन, हामी युवाहरु श्रमिकको ज्यान बचाउन लागेका छौ । उनले झण्डै एक सय जना श्रमिकलाई सहयोग गरेर चुलो बालेको बताए ।

दाङ ।
कोहि नहुनेको भगवान हुन्छ भने जस्तै अपठेरो परेको व्यक्तिलाई सहयोग गर्ने र साथ दिने मान्छेहरु भेटिने गर्दछन । दुख र पीडामा साथ दिने मान्छे भेटिए पछि त्यो भगवान सहरनै हुन्छ । अहिले कोरोना कहर र निषेधाज्ञााले धेरै श्रमिकहरु भोकभोकै हुने अबस्था छ । दैनिक काम गरेर हातमुख जोडने परिवार भोकै बस्नु पर्ने अबस्था देखिएको छ ।

यस्ता व्यक्तिहको लागि अहिले नेपाल विद्यार्थी संघका नेता अरुण लहरेको समूह भगवान बनेर उदाइरहेको छ । उनहरुले भोकापेटहरुलाई आहारा दिने अभियानमा लागेका छन । यो अभियानले धैरै श्रमिकहरुको जुलो बलेको छ । सरकार र नेताहरु सक्ता र कुर्सीका लागि दौडधुप गर्दा श्रमिकहरु भने भोकभोकै शोक र रोगले मर्ने अबस्था आयो लहरले भन्छन, त्यहि टार्न अहिले तुलसीपुर क्षेत्रका श्रमिकको घरमा चुलो बाल्ने अभियानमा छौ ।

सत्तामा बस्नेहरु कुर्सी बचाउन लागेका छन, हामी युवाहरु श्रमिकको ज्यान बचाउन लागेका छौ । उनले झण्डै एक सय जना श्रमिकलाई सहयोग गरेर चुलो बालेको बताएका छन ।

एकातिर भोक र अर्के तिर रोगको लडाईमा कसैको जिवन भन्दा अमुल्य यो दुनियाँमा अरु केहि छैन, उनले भने त्यहि सोचेर जीवन बचाउन खाद्यन सहयोग गरिरहेका छौ । दाल, चामल, नुन, तेल लगायतका सामग्री प्रदान गरिएको छ । यो अभियानमा नेपाली काग्रेसका नेताहरुको पनि सहयोग रहेको अभियान्त लहरेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here