- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसमाजआगलागी हुँदा ७ लाख बराबरको क्षति

आगलागी हुँदा ७ लाख बराबरको क्षति

- Advertisement -spot_img

दगीशरण , ९ जेठ ।

आगलागी हुदा सातलाख बराबर क्षति भएको छ।

जिल्लाको दंगिशरण गाउपालिका वडा नं २ का वसन्त शाहीको घर जल्दा घरमा भएका सबै धनमाल जलेर नष्ट भएको छ ।

शनिबार दिउँसो

घरमा आगलागी हुंदा घर भित्र भएका लत्ताकपडा,खाद्यान्न,बाख्रा लगायतका सामग्रीहरु जलेर नष्ट हुदा करिव सातलाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घरमा आगलागी कसरी भयो भन्नेबारे प्रहरिले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here