- Advertisement -spot_img
Friday, June 18, 2021
Homeअर्थहार्डवेयर संघको विपद कोषमा आर्थिक सहयोग

हार्डवेयर संघको विपद कोषमा आर्थिक सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे 

दाङ ,८ जेठ । 

दाङ  हार्डवेयर व्यवसायी संघले तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा आर्थिक सहयोग गरेको छ । संघले कोरोना न्यूनीकरण र उपचारको व्यवस्थापनमा खर्च गर्ने गरि उपमहानगरको विपद् कोषमा ५५ हजा ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको संघका अध्यक्ष गोकर्ण प्रसाद गिरीले जानकारी दिए ।

व्यवसायीहरुको सानो सहयोगले पनि कोरोना न्यूनीकरणका लागि एउटा इटा थपिएला भनेर सहयोग गरेका छौ, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई सहयोग रकम हस्तान्तरण भने, हामीले दिएको रकम कोरोना नियन्त्रणमा खर्च हुने विश्वास गरेका छौ । उनले अहिले स्थानीय सहरकालाई सहयोग गरेर एकद्धारबाट जान सके पिपदलाई सहजै नियन्त्रण गर्न सकिने बताए ।  रकम नगरप्रमुख पाण्डेलाई अध्यक्ष गिरी सहितको टोलीले उपमहानगरमै पुगेर शुक्रवार हस्तान्तरण गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here