- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकोरोना अस्पताललाई व्यवसायी खरालले गरे एसी सहयोग

कोरोना अस्पताललाई व्यवसायी खरालले गरे एसी सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चलन गरेको भिमसेन मेट्रो कोरोना अस्थायी अस्पतालका लागि तुलसीपुरका प्रतिष्ठित व्यवसायी तथा तुलसीपुर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनक प्रसाद खरेलले एसी सहयोग गरेका छन ।
अस्पतालको आबश्यकता र संघन कक्षमा रहेका विरामीको उपचारका लागि सहयोग पुगोस भन्ने चाहानाले ६३ हजार रुपैया बराबरको एसी सहयोग गरेको बताए ।

‘यो महामारीमा जस्ले जे सक्छ त्यो गर्नु पर्छ,’ खरालले भने, ‘अस्पतालमा एसीको आबश्यकता देखेर मैेले सहयोग गरेको हुँ ।’ त्यसले अस्पताल र उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।
खराल यो महामारीका आफैले गाडी चलाएर विरामीलाई आबश्यक अक्सिजन र स्वास्थ्य सामग्री घरमै पुगेर सहयोग गर्दे आएका व्यक्ति हुन । उनले अक्सिजन अभावमा छटपटाएका व्यक्तिका घरमै पुगेर अक्सिजनको समृत वयवस्थापन गर्र्दै आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here