- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबादललाई हराउँदै देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित

बादललाई हराउँदै देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित

- Advertisement -spot_img

दाङ ,६ जेठ ।    राष्ट्रिय सभा सदस्यका लागि बाग्मती प्रदेशमा भएको निर्वाचनमा   निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार  डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here