- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमनोरञ्जनफिल्म राधे क्लियर टिभिमा हेर्न सकिने

फिल्म राधे क्लियर टिभिमा हेर्न सकिने

- Advertisement -spot_img

दाङ ।  भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ क्लियर टिभीमा हेर्न सकिने भएको छ ।

नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ ।

बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदानगर्ने उदेश्यका साथ् प्रभुदेवा निर्देशित ‘राधे’ प्रशारण गरिएको सुबिसुले जनाएको छ ।

फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवाप्रदायकमा सम्पर्क गर्न सकिने सुबिसुले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here