- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबस दुर्घटना : चारजनाको मृत्यु

बस दुर्घटना : चारजनाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ । 
यात्रुबहाक बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमाग अन्तगर नवलपरासीको दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डको खुर्साने खोला नजिकै काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस सडकदेखि २ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालीकाकि २७ वर्षिय कल्पना पुनको र रुकुम पूव सिस्ने गाउँपालिका ४ का ३६ वर्षका धनराज घर्तिको मात्र सनाखत भएको छ । घाईतको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा उपचारभइरहेको छ । घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागी बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here