- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमहतराले गरे घरभाडा छुट

महतराले गरे घरभाडा छुट

- Advertisement -spot_img

दाङ ।  तुलसीपुरका समाजसेवी महतरा दम्पतिले लिने भाडाा नलििने नघोषणा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ निवासी समाजसेवी टोपबहादुर महतारा र गीता महताराले एक महिलाको घर भाडा नलिने घोषणा गरेका हुन् । तुलसीपुर ९अटोभिलेज जाने बाटोमा रहेको आफुहरुको घरमा होटल व्यवसायी र किराना गर्ने २ व्यवसायीलाई एक महिनाको घरभाडा छुट गर्ने टोप बहादुरले बताए । दोस्रो चरणको कोरोना महामारी भएपछि कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण व्यवसाय हुन नपाउँदा समस्यामा परेको भन्दै एक महिनाका १७ हजार भाडा मिनाह गर्ने उनले बताए । ति ब्यवसायीहरुले घर भाडा बापत मासिक १७ हजार दिदै आएका थिए । ‘ गत बर्ष पनि कोरोनाले गर्दा लामो समय सम्म बन्दाबन्दी हुदाँ घरभाड छुट गरेको थिए,’उनले भने,‘ अहिले पनि गरेको छु । यो बन्द कहिले सम्म हुने हो ? थाहाँ छैन् । बन्दका कारण ब्यवस्या नै धरापमा परेका छन् । यस्तो समयमा उनीहरुबाट कसरी घरभाडा लिने ?’ महतरा दम्पतिले विगत लामो समय देखि सामाजिक सेवा गर्दै आइरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here