- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsछिन्चु–जाजरकोट अवरुद्ध सडक खुल्यो

छिन्चु–जाजरकोट अवरुद्ध सडक खुल्यो

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, २९ बैशाख ।

अविरल वर्षापछि आएको पहिरोले छिन्चु–जाजरकोट अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । छिन्चु–जाजरकोट सडकखण्डको गुर्भाकोट नगरपालिका–३ धारापानी नजिकै मंगलबार साँझ झन्डै ७ बजेबाट सडक माथिबाट आएको पहिलोले सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा अस्पताल लिदै गरेका बिरामीहरु अलपत्र परेका थिए । सडक अवरुद्ध हुँदा ६० देखि ८० वटासम्म एम्बुलेन्सदेखि अन्य खाद्यान्न बोकेका गाडी अलपत्र परेका थिए ।

पहिरोले अवरुद्ध बनेको सडकखण्ड अहिले डोजर लगाएर खुलाइएको छ । कुपिण्डे नगरपालिका र सुर्खेतको क्षेत्रमा गुर्भाकोट नगरपालिकाको जेसिबीले पठाएको डोजरको मद्दतबाट अवरुद्ध सडकखण्ड पहिरो हटाई सञ्चालनमा आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here