- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकोरोना संक्रमणले एकै दिन आठ जनाको मृत्यु

कोरोना संक्रमणले एकै दिन आठ जनाको मृत्यु

- Advertisement -spot_img

दाङ ।
दाङमा कोरोना संक्रमणका कारण एकै दिन आठ जना को मृत्यु भएको छ । बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठ जनाको मृत्युु भएको अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले जानकरी दिए । तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७,१२,४ का क्रमश :५२ वर्षिया पुरुष र ७६ बर्षिया पुरुष , ५० बर्सेया महिला ,२७ बर्षका पुरुष, ७० बर्षको महिला गरि २ जना महिला र ३ जना पुरुष जम्मा ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४बर्षका पुरुषकाे , गढवा गाउपालिका ४ का २५ बर्षका पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ बर्षको पुरुषको मृत्युु भएको छ । मगलबार २ जना महिला र ६ जना पुरुष गरि जम्मा ८ जनाक्सको काेराेना विशेष अस्पताल वेलझुण्डि दाङमा काेभिड १९ वाट दुखद निधन भएको ओलीले जान्कारी दिए । अहिले अस्प,अक्सिजनको अभाव देखिएको छ । यो कारणले पनि मृत्यु दर बढेको अस्पतालले जनाएको छ । यो संख्या अहिले सम्मकै अढि हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here