- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsएसईई परीक्षा स्थगन

एसईई परीक्षा स्थगन

- Advertisement -spot_img

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले एसईईको परीक्षा जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट संचालन गर्ने तालिका सार्वजनिक गरेको थियो । बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here