- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमोहनको मोहनी लाग्ने काम

मोहनको मोहनी लाग्ने काम

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का मोहन पौडेल विपदमा बढी सुनिने नाम हो । बाढी पहिरोको विपद होस या कोरोना कहर सबै खालका विपद्मा मोहनले मोहनी लगाउने काम गरिरहेका छन । पेशाले सवारी चालक हुन पौडेल, पछि चालक पेशा छोडेर राजनीतिमा आए । राजनीतिसंगै उनको मानवीय सेवा र सहयोगको कार्यले तिव्रता पाएको छ ।
कोरोनाको दोस्रो लहरमाको भयाभव अवस्था सिर्जना भइरहेका वेला उनीले निशुल्क रुपमा कोरोनाका संक्रमितको सेवा गरिरहेका छन । सवारी साधनबाट आवतजावत गराएर । निजी तथा सरकार एमबुलेन्सले तोकेको भनदा ४।५ गुणा बढी भाडा असुली रहेका वेला मोहनले भने निशुल्क रुपमा विरामीलाई एम्बुलेनस सेवा लिइरहेका छन । नजिक होस या टाडा जहा भए पनि कोरोना संक्रमितहरुलाई अस्पतला सम्म पु¥याउन र घरसम्म पु¥याउने निशुल्क रुपमा नै सेवा गरिरहका छैन । उनको सेवाबाट धेरै नागरिकहरु प्रभावित मात्रै भएका छैनन उनको यो कामको प्रशंसा पनि गरिरहेका छन । सेवा पाउने नागरिकहरु प्रफुल्लीत छन । यति मात्रै हैन उनले तुलसीपुर उपमहानगरपालिका भित्रका एम्बुलेन्सहरुलाई समेत विपदमा परिचालन गर्ने जिम्मा पाएका छन ।


राति पनि फोन आउछ, राति नै एम्बुलेन्स लिएर सेवामा जान्छु उनी भन्छन, कहिले त खान खाने समय पनि मिल्दैन, । विपदमा सहयोग गर्नु पर्छ भन्ने मान्यता हो ।
एम्बुलेन्स चालक संक्रमित भएर उपचारमा गएपछि तुलसीपुरमा एम्बुलेन्स चलाउने व्यक्ती नहुँदा सक्रिमितलाई ओसार–पसार गर्न समस्या भएपछि मोहन आफैले अहिले एम्बुलेन्स चलाउन थालेका हुन । मोहनले घरमै अक्सिजन पु¥याउने, अक्सिजन फिट गरिदिने पनि गरिरहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here