- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsअस्पतालले भर्न नगर्दा संक्रमितको मृत्यु

अस्पतालले भर्न नगर्दा संक्रमितको मृत्यु

- Advertisement -spot_img

हिमाल शर्मा                                                               वैशाख २५,सल्यान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना गर्न नमान्दा सल्यानका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।                  जिल्लाको छत्रेश्वरी गाउँपालिका २ निवासी ४९ वर्षीय पुरुषको अस्पतालले भर्ना लिन नमाने पछि सल्यान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । केहीदिन अदेखि विरामी भएका ती पुरुषलाई गएराती आफन्तले दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए । तर शनिबार बिहान १० बजेसम्म पनि प्रतिष्ठानले भर्ना लिन नमाने पछि सल्यान फिर्ता हुने क्रममा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

मृत्तक पुरुषको एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छत्रेश्वरी गाउँपालिका आइसोलेशनका डा. प्रोशेष सिंहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here