- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsप्रभावकारी बन्दै ‘अटो एम्बुलेन्स’

प्रभावकारी बन्दै ‘अटो एम्बुलेन्स’

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २४ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको बटो एम्बुलेन्स प्रभावकारी देखिएको छ । कोरोना संक्रमितहरुको सहजताका लागि सञ्चालन भएको ९ वटा अटो एम्बुलेन्स विरामी र उनीहरुका लागि बढी प्रभावकारी देखिएको हो ।
तुलसीपुर उपमहानगरपालिकमा शुक्रवार देखिमात्रै अटो एम्बुलेन्स सञ्चालनमा आएको थियो । तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष मोहन सुनार, तुलसीपुरमा युवाहरु अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोलाई लकडाउनभरी एम्बुलेनसका रुपमा प्रयोग गर्नेगरी सञ्चालन गरिएकोे एम्बुलेन्स परिचालन समितिका संयोजक तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमालले जानकारी दिए । उनले यो अहिले आइर बढी प्रभावकारी देखिएको बताए ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको कुमालले बताए ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको कुमालले बताए ।

अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको थियो । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज र प्रभावकारी देखिएको छ । अटो एम्बुलेन्स प्रयोगका लागि कुनै पनि व्यक्तिले ९८५७८२५८६३ नम्बरमा सम्पर्क गरेर प्रयोग गर्न सकने छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here